पशुपतिको शवदाह मेसिनको प्राविधिक जाँच गरी कागजात झिकाउन आदेश

अख्तियारले पशुपति विकास कोषका तत्कालीन सदस्य सचिव मिलनकुमार थापासहित १४ जना र दुई वटा कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।