सन्देश सभाअघि नेपाली कम्युनिस्ट पार्टीको र्यालीसहित प्रदर्शन (तस्वीरहरू)
५ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको एकता सन्देश सभा सुरु हुनअघि प्रदर्शन गरेको छ । विभिन्न स्थानबाट र्याली निकालेर प्रदर्शन गरेको हो ।
बागमती प्रदेशस्तरीय एकता सन्देश सभा प्रदर्शनी मार्गमा सुरु भएको छ …