काठमाडौँ। गायक तथा संगीतकार भीषण मुकारुङ राईको एकल गायनमा धरानमा ‘भीषण सांगीतिक साँझ’ गरिएको छ। भोजपुर-सुनसरी सेवा समाजको भवन निर्माण सहयोगार्थ शनिबार साँझ धरानमा आयोजित कार्यक्रममा भीषणले खोर्सानी डल्ले, अँधेरीमा जुन फुल्दा, चन्द्रमुखीलगायत चर्चित गीत प्रस्तुत गरे। अर्केस्ट्रा टोलीसहित सांगीतिक प्रस्तुति दिएका भीषणले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ गायक दीप श्रेष्ठको सम्मानमा उनकै गीत गाएर कार्यक्रम […]