‘टक्सिक’ को टिजरलाई रोक लगाउन किन माग गर्दैछन् भारतीय महिला संगठन ?
मुम्बई । दक्षिण भारतीय स्टार यश अभिनित फिल्म ‘टक्सिक : ए फेयरी टेल फर ग्रोन-अप्स’ विवादमा परेको छ । फिल्मको टिजरमा समावेश दृश्य अश्लील, आपत्तिजनक र नैतिक मूल्यको विरुद्धमा रहेको भन्दै राजनीतिक दल र सामाजिक …