काठमाडौं – नायिका वर्षा सिवाकोटी अहिले फिल्ममा व्यस्त देखिन्छिन् । उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘माग्ने राजा’ भदौ ६ बाट प्रदर्शनमा आउँदैछ । उनको अभिनय रहेको पछिल्लो हिट फिल्म ‘छक्का पञ्जा ५’ हो । जुन गत वर्षको दशैँमा प्रदर्शनमा आएको थियो । गत वैशाखमा उनको अभिनय रहेको फिल्म ‘झिल्को’को प्रदर्शनमा आएको थियो । यो फिल्म […]