संसद विघटन अघि वा पछि भएर केही फरक पर्दैन भन्ने लाग्यो– नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले सेतोपाटीसँग कुरा गर्दै अन्तिम समयमा आएर आफू किन संसद विघटन हुनुअघि नै प्रधानमन्त्री नियुक्त हुन राजी भएको खुलाएकी छन्।