रूपन्देही-३ को उपनिर्वाचन रद्द

काठमाडौं। निर्वाचन आयोगले आगामी कात्तिक १७ मा हुने भनेको रूपन्देही क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा उपनिर्वाचन रद्द गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको नयाँ मिति तोकेकाले रूपन्देही-३ को बाँकी कार्यक्रम रद्द गरिएको आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले ‘राष्ट्रपति रामचन्द्र पौडेलज्यूबाट प्रतिनिधिसभाको विघटन गरी मिति २०८२/११/२१ बिहीबारका दिन नयाँ प्रतिनिधिसभाको […]