जनमतका वरिष्ठ उपाध्यक्ष अब्दुल खानसहित ६ नेताले छाडे पार्टी

आफूहरूले पार्टी परित्याग गरेको प्रवक्ता शरद सिंह यादवले सेतोपाटीलाई बताए।