एमालेको निर्णय र कामबारे समीक्षा हुने भन्दै विष्णु पौडेलले मागे माफी
नेकपा (एमाले) का नेता तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतमा नेकपा एमालेले गरेका निर्णय र कार्यका बारेमा गम्भीर समीक्षा हुने बताउँदै व्यक्तिगत रूपमा आफ्ना कमजोरी र भूलप्रति क्षमायाचना गरेका छन्