शेयर बजारमा भारी गिरावट, कारोबार रकम पनि खुम्चियो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा भारी गिरावट आएको छ। आइतबार झिनो अंकले बढेको शेयर  बजार सोमबार  गिरावट आएको हो । सोमबार २६ अंकले गिरावट हुँदै नेप्से परिसूचक २७९८.८३ विन्दुमा कामय भएको छ। सोमबार कारोबार रकममा समेत भारी गिरावट आएको छ। आइतबार १४ अर्ब ३३ करोडको शेयर किनबेच हुँदा आज झण्डै १२ अर्ब बराबरको शेयर किनबेच […]