ट्रम्पद्वारा १० दिनका लागि आक्रमण स्थगित, कच्चा तेलको मूल्य घट्यो

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा संरचनामा गर्ने भनिएको आक्रमण १० दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् ।  उक्त घोषणासँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ। शुक्रबार बिहानसम्म ब्रेन्ट क्रुडको मूल्य १.५ प्रतिशतले घटेर प्रति ब्यारेल ९३.०७ डलरमा कारोबार भएको छ। त्यसैगरी, वेस्ट टेक्सास इन्टरमिडिएट को मूल्य १.८ प्रतिशतले घटेर प्रति ब्यारेल १०६.१२ डलरमा […]