पाटनमा दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त ‘साइको’

काठमाडौं- ललितपुरको पाटनस्थित कृष्ण मन्दिर परिसरमा बुधबार राति छुरा प्रहार गरेर दाजुभाइको ज्यान लिने मुख्य अभियुक्त सञ्जीव नेपालीमा ‘साइकोसिस’ नामक मानसिक समस्या देखिएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा सोधपुछका क्रममा सञ्जीवको हाउभाउ र व्यवहार हेर्दा उनी मानसिक रुपमा अस्थीर रहेको भएको देखिन्छ । हिरासतमै उनले अस्वभाविक व्यवहार देखाइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी […]