एन्फा वरिष्ठ उपाध्यक्ष खड्काको पक्षमा उच्च अदालतको फैसला

२५ चैत, काठमाडौं । उच्च अदालत पाटनले अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको पक्षमा फैसला गरेको छ । उच्च अदालतले बुधबार खड्का एन्फाको वरिष्ठ उपाध्यक्षमा कायम रहेको फैसला गरेको हो । खड्काको …