थापाथली सुकुम्वासी बस्ती हटाउने तयारी, नगर प्रहरी बललाई स्ट्यान्डबाई बस्न निर्देशन

काठमाडौं थापाथलीस्थित सुकुम्वासी बस्ती खाली गराउन प्रहरीले माइकिङ गर्दै सूचना दिएको छ। बिहीबार साँझ गरिएको माइकिङमार्फत स्थानीयलाई भोलि बेलुकासम्म बस्ती खाली गर्न आग्रह गरिएको हो। बालेन्द्र शाह (बालेन)ले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबारभित्र सुकुम्वासी बस्ती हटाउने निर्देशन दिएका थिए। सोही निर्देशनका आधारमा प्रहरीले तयारी अघि बढाएको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौंले […]