आज २०८३ साल वैशाख २० गते आइतबारको राशिफल

काठमाडौँ –  आज २०८३ साल वैशाख २० गते आइतबार। जेठ कृष्ण पक्षको द्वितीया तिथि । तदनुसार सन् २०२६ मे ३ तारिख। विश्व प्रेस स्वतन्त्रता दिवस र विश्व हाँसो दिवस आजै परेका छन् । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। […]