काठमाडौँ । सरकारले गम्भीर प्रकृतिका विपद्का घटनामा मृत्यु तथा बेपत्ता भएका व्यक्तिसँग सम्बन्धित व्यवस्थालाई थप व्यवस्थित गर्न केही नेपाल ऐन संशोधन गर्ने तयारी गरेको छ । यसका लागि गृह मन्त्रालयले ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ तयार पारेको छ । विधेयकमा विपद्का कारण मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिका परिवारसँग प्रत्यक्ष जोडिएका विषयलाई […]