म्यानमामा बाढी र पहिरोबाट १० जनाको मृत्यु, ३० जना बेपत्ता
१२ असोज, दावेई, म्यानमा (रासस/एएफपी)। म्यानमाको दक्षिणी टानिन्थारी क्षेत्रमा शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ । प्रारम्भिक विवरणअनुसार ७ देखि १० जनासम्मको मृत्यु भएको …