गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता

काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता, जनप्रतिनिधि र कार्यकर्ताको राजनीतिक आचरण व्यवस्थित गर्न १७ बुँदे मापदण्डसहितको राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। काठमाडौँमा जारी पार्टीको १५औँ महाधिवेशनमा प्रस्तुत प्रस्तावको खण्ड ९.७ मा काँग्रेसले अंगीकार गर्ने र निषेध गर्ने राजनीतिक व्यवहारका मापदण्ड समेटिएका छन्। प्रस्तावमा चुनावी गठबन्धन नगर्ने, भ्रष्टाचारमा मुछिएकालाई संरक्षण नदिने तथा गुट […]