काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पीडितमाथि अमानवीय दुर्व्यवहार गर्नेलाई पार्टीले निर्मम भएर कारबाही गेर्न बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सभापति लामिछानेले पीडितको पक्षमा राज्यको उपस्थिति र निर्मम कारबाही आवश्यक रहेको बताए । ‘देशमा कतैबाट पनि यस्ता अमानवीय दुर्व्यवहार हुन्छन् भने त्यसका विरुद्ध हामी निर्मम हुन्छौँ। हामी केवल विज्ञप्ति […]