भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनाइटेड नेसन २०२६ मा नेपालको प्रतिनिधित्व युवती स्नेहा राउतले गर्ने भएकी छन्। आगामी अक्टोबर ५ देखि नया दिल्लीमा हुने प्रतियोगितामा राउत नेपालबाट एकल प्रतिनिधिका रूपमा सहभागी हुनेछन्।ललितपुरकी २४ वर्षीया राउतले थाइल्यान्डबाट ब्याचलर इन बिजनेस स्टडिज पूरा गरेकी छन्। ग्रीन आट्र्स मिडिया प्रालिले राजधानीमा कार्यक्रम आयोजना गरी उनलाई मिस […]