काठमाडौं ।इंग्लीश प्रिमियर लिग फुटबलमा शिर्ष स्थानको आर्सनलले ब्रेन्टफोर्डलाई २–० ले हराएकाे छ । गएराति आफ्नै मैदानमा भएको खेलमा आर्सनललाई विजयी गराउन बुकायो साका र मिकेल मेरिनोले एक एक गाल गरे । गएराति भएको अर्को खेलमा लिभरपुललाई सण्डरल्याण्डले एक एक गोलको बराबरीमा रोक्दा चेल्सीलाई लिड्स युनाइटेडले ३–१ ले हराएको छ । प्रिमियर लिगकै अन्य खेलहरुमा […]