काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले त्रिदेशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितापछि मैत्रीपूर्ण फुटबल पनि खेल्ने भएको छ। भारतको सिलोङमा नेपाल, भारत र इरानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। सुरुमा भारतसँग सिलगुढीमा मैत्रीपूर्ण खेल हुने भनिएपनि पछि इरानसहित सिलोङमा त्रिदेशीय मैत्रीपूर्ण खेल हुने भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको थियो। नेपालले कात्तिक ७ गते