भिसा नीतिमा ट्रम्प प्रशासनको कडाइ, ३ लाखभन्दा बढी विदेशीको अमेरिका बस्ने अनुमति रद्द

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नीतिमा गरिएको कडाइका कारण तीन लाखभन्दा बढी विदेशी नागरिकको अमेरिकी भिसा रद्द भएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटका अनुसार ट्रम्प प्रशासनले अघिल्ला प्रशासनको तुलनामा तीव्र गतिमा भिसा रद्द गरेको हो । गत अगस्ट १० सम्म एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द भएकोमा […]