तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकका महिलाले आगामी तिहारमा १० लाख रुपैयाँ बराबरको सयपत्री फूल बिक्री गर्ने लक्ष्य राखेका छन्। सामूहिक रूपमा व्यावसायिक फूलखेती गर्दै आएका उनीहरूले गत वर्ष नौ लाख रुपैयाँ बराबरको फूल बिक्री गरेका थिए। तीन वर्षअघि सुरु भएको फूलखेती अहिले ४५ रोपनीमा विस्तार भएको छ। समूहमा ४५ महिला आबद्ध छन्। तिहार नजिकिएसँगै उनीहरू […]