काठमाडाैं । मुस्ताङमा बुधबार बिहानैदेखि भएको भारी हिमपातका कारण चराङ–लोमान्थाङ सडकमा सवारी आवागमनमा समस्या उत्पन्न भएको छ । चराङ–लोमान्थाङ खण्डको नेपाली सेनाको ब्यारेक रहेको थुर्लुङफाँटदेखि लोमान्थाङसम्मको ५ किलोमिटर सडकमा हिमपातका कारण सवारी आवागमनमा कठिनाइ भएको प्रहरीले बताएकाे हाे। चराङ–लोमान्थाङ सडकमा उक्त सडकमा ८ इञ्चसम्म हिउँ जमेकाले आवागमन असहज भएको छ। मंगलबारबार लोमान्थाङ–२ न्हेचुङस्थित सशस्त्र प्रहरी […]