कर्णालीमा बेपत्ता दुई जनाको खोजी गर्न गोताखोर परिचालन

सुर्खेत– कर्णाली नदीमा नुहाउने क्रममा बेपत्ता भएका किशोर अझै फेला परेका छैनन् । उनको खोजीका लागि शसस्त्र प्रहरी बलका गोताखोर सुर्खेतबाट घटनास्थलमा पुगेका छन् । कर्णाली नदीमा शुक्रबार बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरी बलको गोताखोरको टोली परिचालन गरिएको छ । कालिकोटको पचालझरना गाउँपालिका-८ स्थित कर्णाली नदीमा बेपत्ता भएका व्यक्तिको खोजीका लागि सशस्त्रको […]