सरकार र दुर्गा प्रसाईं समूह (राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल) का प्रतिनिधिबिच शुक्रबार बालुवाटारमा भएको वार्तामा महाअभियानले उठाएका २७ बुँदे मागका विषयमा विस्तृत छलफल भएको छ। शान्ति–सुरक्षाको वर्तमान अवस्थाको मूल्यांकनसहित उठाइएका मुद्दाहरूलाई संबोधन गर्न सरकार निरन्तर संवाद र सहजीकरणमा रहने सहमति बनेको वार्ता स्रोतले जनाएको छ। वार्तामा प्राप्त सकारात्मक संकेतसँगै महाअभियानले […]