एनपिएलमा बेटिङ गरेको आरोपमा ८ जना भारतीय नागरिक पक्राउ

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा बेटिङ गरेको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।