प्रसिद्ध अभिनेता धर्मेन्द्रकाे निधनप्रति बलिउड स्तब्ध

काठमाडौं। भारतीय सिनेमा जगतका सुपर स्टार धमेन्द्रको साेमबार ८९ वर्षको उमेरमा निधन भएको छ। बलिउडमा “ही-म्यान“ का रूपले समेत चिनिएका धर्मेन्द्रले आफ्नो ५ दशको करियरमा ३ सय भन्दा बढी चलचित्रमामा काम गरिसकेका थिए । आफ्नो समयमा भारतको सिनेमा क्षेत्रमा एक छत्र राज गर्न सफल धर्मेन्द्र रुपका कारण पनि उतिकै चर्चित रहेका थिए । सन् १९३५ […]