पोखरा आगजनी घटना: रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान

१५ मंसिर, पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको घरमा तोडफोड, आगजनी गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका वडा सभापतिसहित ४ जना पुर्पक्षका लागि थुनामा गएका छन् । एक जना धरौटीमा रिहा भएका छन् । कास्की जिल्ला अदालतका न्यायाधीश …