नेपालको पहिलो विश्वकप क्रिकेटबारे रोहित, ललित र नन्दन के भन्छन् ?

क्यानले सार्वजनिक गरेको एक भिडियोमा नेपालले पहिलो पटक विश्वकप खेल्दा रोहितले घरमै बसेर विश्वकप हेरेको बताएका छन्।