काठमाडौं । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि जारी मतदान ‘कछुवा गति’मा अघि बढिरहेको छ। काठमाडाैंकाे भृकुटीमण्डपमा लामो मतपत्र र प्यानलको सूचीलाई भिडाएर मतदान गर्नुपर्दा मतदाताहरु लामो समय अल्मलिने गरेका हुन् ।अध्यक्ष पदका लागि दुई जना प्रत्याशी केपी शर्मा ओली र ईश्वर पोखरेलले आ-आफ्नो प्यानल बनाएर प्रतिस्पर्धा गरिरहेका छन् । मतदाताहरु प्यानलको […]