एमाले मतदान अपडेट : राति १२ बजेसम्म मतदानस्थल प्रवेश गर्न पाइने

पुस, काठमाडौं । नेकपा एमालेको जारी मतदानमा प्रतिनिधिहरूलाई मतदानस्थलमा प्रवेश गर्ने समय फेरि बढाइएको छ । यसअघि साँझ ८ बजेसम्म प्रवेश गर्न दिइएको अनुमतिको समय बढाएर १० बजेसम्मका लागि पुर्‍याइएको थियो । महासचिव शंकर पोखरेलका अनुसार, …