सबै मिलेर अगाडि बढे कसैले शान्ति बिथोल्न सक्दैन: प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले सबै राजनीतिक दललाई निर्वाचन प्रक्रियामा सहभागी भई शान्ति कायम गर्न आह्वान गरेकी छन्।