ह्वात्तै बढ्यो खरबुजाको बिउ आयात, बाहिरियो ८८ करोड

७ पुस, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन-मंसिर) मा खरबुजाको बिउ आयात ह्वात्तै बढेको छ । उक्त अवधिमा खरबुजाको बिउ आयातका लागि लागि नेपालबाट ८८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ । भन्सार …