सिन्धुलीको धुरा बजार क्षेत्रमा तनाव, प्रशासनले लगायो कर्फ्यु
१० पुस, काभ्रेपलाञ्चोक । सिन्धुलीको कमलामाई नगरपालिका–४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेको घटनापछि उत्पन्न तनाव नियन्त्रणमा लिन सिन्धुली प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।
हत्यामा संलग्न रहेको …