'दक्ष पर्वतीय पथप्रदर्शक उत्पादनमा सरकारी लगानी आवश्यक'

नेपाली गाइडको अन्तर्राष्ट्रिय बजारमा राम्रो माग रहेपनि आवश्यक जनशक्ति अभावका कारण अवसर गुमिरहेको उनीहरूको भनाइ छ।