उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले किचलो जन्मिएको छ । लिखु गाउँपालिकाका उपाध्यक्ष अस्मिता थापालाई अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएपछि सुरू भएको असन्तुष्टि एमाले जिल्ला पार्टी कार्यालयमा अनिश्चितकालीन तालाबन्दीसम्म पुगेको छ। केन्द्रीय कमिटीले जिल्ला कमिटीको सिफारिसलाई बेवास्ता गर्दै व्यक्तिगत पहुँचका आधारमा अस्मितालाई उम्मेदवार बनाएको भन्दै कार्यालयमै तालाबन्दी गरिएको हो। आगामी […]