दोस्रो अभ्यास खेलमा पनि नेपाल पराजित

श्रीलंकाले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभर नै ब्याटिङ गरे पनि ९ विकेट गुमाउँदै १४९ मात्रै बनायो ।