आलोचना मात्रै गरिरहने टिभी प्रसारकको लाइसेन्स खोस्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनमाथि आलोचनात्मक टिप्पणीहरू प्रसारण गर्ने टिभी प्रसारकहरूले लाइसेन्स गुमाउनुपर्ने चेतावनी दिएका छन्। यस कदमले अमेरिकाभर अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी बहसलाई थप चर्काएको छ। बिहीबार टेलिभिजन होस्ट जिमी किमेललाई निलम्बन गरिएको निर्णयको स्वागत गर्ने क्रममा उनले यो चेतावनी दिएका हुन्। किमेललाई गत १० सेप्टेम्बरमा उटाह विश्वविद्यालयमा भएको कार्यक्रमका क्रममा गोली हानी हत्या गरिएका […]