संयुक्त अरब इमिरेट्स (यूएई) मा इरानबाट प्रक्षेपण गरिएको आक्रमणमा परेर एक नेपालीसहित तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। मृतकमध्ये एक नेपाली, एक पाकिस्तानी र एक बंगलादेशी नागरिक रहेका छन्। आक्रमणमा परी विभिन्न देशका ५८ जना सामान्य घाइते भएका छन्। घाइतेमध्ये एमिराती, इजिप्टेली, इथियोपियाली, फिलिपिनो, पाकिस्तानी, इरानी, भारतीय, बंगलादेशी, श्रीलंकाली, अजरबैजानी, यमनी, युगान्डाली, एरिट्रियन, […]