काठमाडौं-पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेपछि नेकपा एमालेका नेता विष्णु रिमालले सरकारको कदमप्रति आपत्ति जनाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै रिमालले उक्त पक्राउलाई निन्दनीय कार्यको संज्ञा दिएका छन्। उनले सामान्यतः कुनै घटना भएपछि संलग्न व्यक्ति फरार हुन सक्ने वा प्रमाण नष्ट हुन सक्ने अवस्था भएमा मात्रै जरूरी पक्राउ पूर्जी जारी गरिने […]