‘काम गर्ने दौरानमा कहीँ कमजोरी भए मेरो भागमा पारिदिनुहोस्’: प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले पदबाट बिदा हुनु अघिल्लो दिन राष्ट्रको नाममा सम्बोधन गर्नुभएको छ ।