बेइजिङ । अपर्झट पायो यो वर्ष देशले महिला प्रधानमन्त्री। त्यही अप्रत्यासित परिणामको बाछिटा उछिट्टिंदै उछिट्टिंदै आइपुग्यो बेइजिङसम्म।
अहिले महिला प्रधानमन्त्री सुशीला कार्कीले मुलुकका नयाँ प्रधानमन्त्रीलाई जिम्मेवारी सुम्पिएर बिदा भइसकेकी छिन्। तर जेनजी आन्दोलनको फलस्वरूप अरू केही देश जस्तै चीनका …