ओलीको पत्थरी अपरेसनबारे भोलि निर्णय हुने

नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा पत्थरीको शल्यक्रियाबारे बिहीबार निर्णय हुने भएको छ।