सात हजारभन्दा बढी अनलाइन सट्टेबाजी एप र वेबसाइट बन्द

अनलाइन सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी एप्लिकेसन (एप) र वेबसाइट (युआरएल) बन्द भएका छन् ।