नयाँ सत्तामा कुलीनहरूकै रजगजको निरन्तरता

नेपाल एकीकरण प्रक्रिया अगाडिदेखि नै निश्चित जात, धर्म, भाषा, लिङ्गका व्यक्तिकै राजनीतिक रजगज रहेको थियो । जुन अहिले पनि निरन्तर रहेको छ ।