गण्डकीमा यसपालि डढेलोका घटना न्यून

गण्डकी– फागुनदेखि जेठसम्ममा डढेलोको उच्च जोखिम रहने भएपनि यसपालि गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका छन् ।  प्रिमनसुन अवधिमा भइरहेको वर्षा र पूर्वसावधानीका कारण डढेलोका घटनामा कमी आएको हो । प्रदेशको वन तथा वातावरण मन्त्रालयका वन अधिकृत तिलकबहादुर थापाले यस वर्ष डढेलोका घटना न्यून देखिएको बताए।  ‘यसपालि डढेलोका घटना कम भए, छिटपुट रूपमा लागिहाले पनि […]