अस्पतालको शुल्क तिर्न नसकेपछि ‘तातोपानी’को भरोसा

उपचारका लागि महँगा अस्पताल धाउँदा पनि राहत नपाएपछि धेरै बिरामी अहिले जुम्लाको तातोपानीतर्फ आकर्षित हुन थालेका छन्।