लगानी बोर्डबाट स्वीकृत लगानी आकार १७ खर्ब नजिक, कुन चरणमा कुन परियोजना ?

२२ वैशाख, काठमाडौं । लगानी बोर्डबाट स्वीकृत लगानीको कुल आकार १७ खर्ब रुपैयाँ नजिक पुगेको छ । लगानी बोर्डका अनुसार बोर्ड स्थापनायता ५३ परियोजनाका लागि कुल १६ खर्ब ७३ अर्ब रुपैयाँ बराबर लगानी स्वीकृत भएको हो …